कछुवा गतिमा रेलमार्ग निर्माण, चार वर्षमा एक किलोमिटर पनि बनेन « Khabarhub

कछुवा गतिमा रेलमार्ग निर्माण, चार वर्षमा एक किलोमिटर पनि बनेन


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व पश्चिम रेलमार्ग निर्माण करिब अलपत्र जस्तै बनेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार पछिल्लो चार वर्षमा पूर्वपश्चिम रेलमार्ग निर्माणको काममा कत्ति पनि काम भएको छैन ।

सर्वेक्षण प्रतिवेदनअनुसार २०७८ असारसम्म ६२ किलोमिटर निर्माण भएको पूर्वपश्चिम विद्युतीय रेलमार्ग ०८० फागुनसम्म पनि सोही अवस्थामा नै रहेको छ । अर्थात् प्रतिवेदनअनुसार पछिल्लो चार वर्षमा पूर्वपश्चिम रेलमार्गको काममा सरकारले कत्ति पनि काम गरेको छैन ।

सर्वेक्षणअनुसार पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको काममा हालसम्म ६३ किलोमिटर ट्रयाकबेड निर्माणको काम भएको छ भने १३ वटा पुल निर्माणको काम सम्पन्न भएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ३ : ५४ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको