मधेश प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष यादवले लिए शपथ | Khabarhub Khabarhub

मधेश प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष यादवले लिए शपथ


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादवलाई नियुक्त गरिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा  प्रदेश प्रमुख सुमित्रा भण्डारीले यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेकी थिइन्।

 आज नवनियुक्त अध्यक्ष यादवलाई प्रदेश प्रमुख भण्डारीले शपथ ग्रहण गराएका हुन् । 

५७ वर्षीय यादव सिरहा जिल्लाको  सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् । गत फागुनमा उमेर हदको कारण मधेश प्रदेश लोकसेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ११ : ४४ बजे

बाँके र चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले बाँके र चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

बिपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने

चितवन– नेपाली कांग्रेस चितवनले १११औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान

ताइवानमा ‘यागी’ आँधी: चार जनाको मृत्यु ७८ जना घाइते

काठमाडौं– ताइवानमा यागी आँधीका कारण चार जनाको मृत्यु भएको छ

इंग्ल्यान्डका क्रिकेटर मोइन अलीले लिए सन्‍न्‍यास

काठमाडौं- इंग्ल्यान्ड क्रिकेट टीमका अलराउन्डर मोइन अलीले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– दाङमा ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शान्तिनगर