पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई किशोरीको मृत्यु | Khabarhub Khabarhub

पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई किशोरीको मृत्यु


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १४ वर्षीया भावना बुढा र १६ वर्षीया सपनाकुमारी बुढाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।

बाख्रा चराउन गएका उनीहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ९ : ०९ बजे

बाढीका तथा पहिरोले क्षतिग्रस्त माण्डु हाइड्रोपावरको विद्युत् उत्पादन सुरु

काठमाडौं– गत असार ११ गते बागमती खोलामा आएको भीषण बाढीका

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । हिजो

पहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग

तीन वर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

सिरहा– सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल

सानिमा बैंकले बढायो नाफा

काठमाडौं– अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आव ०८१/८२ मा