पाटनको कृष्ण मन्दिरमा पूजा गर्न पुगे राष्ट्रपति पौडल (तस्बिरहरू) « Khabarhub

पाटनको कृष्ण मन्दिरमा पूजा गर्न पुगे राष्ट्रपति पौडल (तस्बिरहरू)


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पाैडेलले श्रीकृष्ण जन्माष्टमी पर्वकाे उपलक्ष्यमा साेमबार ललितपुरकाे पाटनस्थित कृष्ण मन्दिर पुगेर पूजाअर्चना गरेका छन् ।

प्रथम महाला सविता पाैडेलसहित पुगेका उनले पुजारीबाट भगवान् श्रीकृष्णकाे टीका र प्रसाद ग्रहण गरेका छन् । उनी पाटन कृष्ण मन्दिर पुग्दा सुरक्षा कडा पारिएको थियो ।

राष्ट्रपति पाैडेललाई पाटन कृष्ण मन्दिरमा ललितपुर महानगरपालिकाका पदाधिकारीहरू र सांसदलगायतले स्वागत गरेका थिए ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी सोमबार देशभर भगवान श्रीकृष्णकाे पूजा आराधना गरी मनाउँदै छन् ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ४ : ४४ बजे

समावेशी आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य