टुँडिखेलमा गौरा पर्वको रौनक (तस्बिरहरू) « Khabarhub

टुँडिखेलमा गौरा पर्वको रौनक (तस्बिरहरू)


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार काठमाडौंको सैनिक मञ्चमा गौरा पर्व मनाइएको छ । खासगरी सुदूरपश्चिमबाट काठमाडौंमा बसोबास गर्ने नेपाली यो पर्व मनाउने कार्यक्रममा  सहभागी भए ।

पर्व मनाउन विभिन्न जिल्लका बासिन्दा भेला भए। उनीहरूले सामूहिक रुपमा नाच्दै गाउँदै गौरा पर्व मनाएका छन् ।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भए । उनीहरूले गौरा पर्व मनाउने समुदायलाई आफ्नोतर्फबाट शुभकामना दिए ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ५ : १८ बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको