प्रिओपन सेसन : झिनो अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

प्रिओपन सेसन : झिनो अंकले घट्यो नेप्से


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । नेप्से ०.५४ अंकले घटेर २५१९.०३ विन्दुमा कायम भएको छ ।

बुधबार ४९ अंकले बढेको नेप्से आज प्रि ओपन सेसनमा भने घटेको छ । उक्त सेसनमा १६ लाख ३६ हजार १५१ रुपैयाँ बराबरको ३ हजार ३९२ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा २० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

उक्त सेसनमा ४५ वटा कम्पनीको शेयर ७२ पटक किनबेच भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ११ : ०२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’