सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी « Khabarhub

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ।

बीबीसी न्यूजका अनुसार इरानको इस्फहानमा २१ वर्षीय सासन आजादवर जोङ्गानीलाई फाँसी दिइएको हो। उनलाई जनवरीमा सरकार विरोधी प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो।

परिवारनिकट स्रोतका अनुसार उनको अन्त्येष्टि बिहीबार दिउँसो गरिएको थियो, जसमा केवल १० जना आफन्तलाई मात्रै सहभागी हुन अनुमति दिइयो।

इरानी न्यायपालिकाले प्रदर्शनका क्रममा उनले सुरक्षा अधिकारी बोकेको मिनीबसमा ढुंगा र डण्डा प्रहार गरेका थिए । सवारीसाधनका सिसा फुटाउनुका साथै अधिकारीमाथि ढुंगा–इँटा प्रहार गरेका थिए।

न्यायपालिकाका अनुसार उनले शासनविरोधी प्रदर्शनमा सहभागी हुनुअघि नै सरकार ढाल्ने उद्देश्यसहित सडकमा उत्रिने कुरा गरेका थिए । त्यसका लागि उनले अरूलाई पनि सहभागी हुन उक्साएका थिए।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ११ : ३५ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा

राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’

काठमाडौँ– मुख्य सचिवको दौडमा रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि

वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै

नेपालगन्ज भन्सार : दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन

राँझा– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको

मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण

काठमाडौं– अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनविरुद्ध जनचेतना अभिवृद्धि गर्दै