राप्रपाका पूर्वसह-महामन्त्री शर्मा राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश « Khabarhub

राप्रपाका पूर्वसह-महामन्त्री शर्मा राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सहमहामन्त्री आनन्द शर्मा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका छन् ।

बिहीबार राष्ट्रिय मुक्ति क्रान्तिको केन्द्रिय कार्यालय शंखमूल पुगेर शर्मा राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका हुन् ।

वीरगञ्ज निवासी शर्मालाई राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले खादा, माला तथा टीका लगाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्दै शर्माले आफ्नो पूर्व पार्टी राप्रपाले बाटो बिराएपछि अब मुलुकको निकास राष्ट्रिय मुक्ति क्रान्तिबाट मात्र सम्भव देखेकोले आफूले पार्टी प्रवेश गरेको बताए ।

मुलुकको नेतृत्व आफूहरूले गर्नुपर्ने बेला आएको बताउँदै शर्माले अब राजेन्द्र महतोको नेतृत्वमा एकवद्ध भएर आफ्नो मुद्दा लिएर जनताबीच जाने बताए ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ५ : ४३ बजे

अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च

सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि

‘अबको महाधिवेशनपछि केपीको विकल्प विद्या बन्न सक्नुहुन्छ’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का आगामी महाधिवेशनमा अध्यक्ष

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म