धादिङको चिरौदीमा पहिरोले पुर्‍यो कार « Khabarhub

धादिङको चिरौदीमा पहिरोले पुर्‍यो कार


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा सडक माथिबाट खसेको सुख्खा पहिरोमा कार पुरिएको छ ।

गजुरीबाट काठमाडौं आउँदै गरेको ग २ च ७८८५ नम्बरको कार पहिरोमा पुरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । प्रहरीका अनुसार कारमा सवार चार जना घाइते भएका छन् । उनीहरुको बैरेनि अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

पहिरोका कारण सडक पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जेसीबीले पहिरो हटाउने प्रयास जारी रहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ८ : ४८ बजे

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी