देश/प्रदेश

बागमतीमा बाढीले छोडेको फोहोर सफा गर्दै ललितपुर महानगरपालिका (तस्बिरहरू)

By खबरहब

October 26, 2024

काठमाडौं– गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा जम्मा भएको फोहोर ललितपुर महानगरपालिका, वडा, स्थानीयहरु र नेपाल प्रहरीले सफा गर्न थालेका छन् ।

आज बिहान बागमती नदी, नख्खु खोला, बालकुमारी क्षेत्रका नदीहरूको सफाई गरिएको हो ।