बागमतीमा बाढीले छोडेको फोहोर सफा गर्दै ललितपुर महानगरपालिका (तस्बिरहरू) | Khabarhub Khabarhub

बागमतीमा बाढीले छोडेको फोहोर सफा गर्दै ललितपुर महानगरपालिका (तस्बिरहरू)


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा जम्मा भएको फोहोर ललितपुर महानगरपालिका, वडा, स्थानीयहरु र नेपाल प्रहरीले सफा गर्न थालेका छन् ।

आज बिहान बागमती नदी, नख्खु खोला, बालकुमारी क्षेत्रका नदीहरूको सफाई गरिएको हो ।

 

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ११ : ३५ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत