इरानका तेल भण्डारणमा आक्रमण नगर्न इजरायललाई अमेरिकाको चेतावनी « Khabarhub

इरानका तेल भण्डारणमा आक्रमण नगर्न इजरायललाई अमेरिकाको चेतावनी


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानका परमाणु र तेल भण्डारणमा आक्रमण नगर्न चेतावनी दिएका छन् । 

बाइडेन प्रशासनले इजरायललाई आफ्नो बचाउ र अगस्टको सुरुवाततिर भएको इरानी आक्रमणको जवाफ अधिकार भने रहेको पनि स्पष्ट पारेको छ । 

यद्यपि, बाइडेनले इरानका परमाणु स्थलमा आक्रमण गरे इजरायललाई समर्थन गर्न भने नसकिने बताएका छन् । 

इरानका परमाणु स्थलमा आक्रमण गरिएका स्थिति अझै बिग्रन सक्नेतर्फ इजरायललाई सचेत गराएका छन् । 

यसका साथै अमेरिकाले इजरायललाई इरानका तेल भण्डारणबाट टाढै रहन पनि चेतावनी दिएको बीबीसीले जनाएको छ । अमेरिकाले इरानसँग इजरायली हवाई आक्रमणको जबाफी कारबाही नगर्न पनि अपील गरेको छ । 


बीबीसीबाट

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  १ : ३८ बजे

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको

कृषिउपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

भोजपुर– भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा १० करोड लागतमा आधुनिक

दश वर्षीय छोरासहित मेची–महाकाली साइकल यात्रामा साइमन

बागमती– पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा

सभ्यताको मूल जरो ‘तोरकीन’

उपन्यासको नाम ‘तोरकीन’ले नै मेरो पुस्तकप्रति आकर्षण बढेको थियो ।

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ– नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने