सर्वोच्चको बोर्डमा कालो छ्याप्ने बिनु यादव प्रहरीको नियन्त्रणमा (तस्बिरहरू) « Khabarhub

सर्वोच्चको बोर्डमा कालो छ्याप्ने बिनु यादव प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी बिनु यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालत अगाडिको बोर्डमा कालो रङ्ग छ्यापेर विरोध प्रदर्शन गरेकी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई सिंहदरबार वृत्तमा लगिएको छ।

यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएकोमा अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनी आन्दोलित थिइन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १२ : २५ बजे

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा