चिसिँदो काठमाडौं उपत्यका ( तस्बिरहरू) | Khabarhub Khabarhub

चिसिँदो काठमाडौं उपत्यका ( तस्बिरहरू)


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिनयता पानी पर्न खोजेसँगै काठमाडौंमा चिसो बढेको छ। मंगलबार राति केहीबेर काठमाडौंमा पानी पर्न खोजेको  थियो ।

तर राम्ररी बर्षात् हुन सकेको छैन । चिसो बढ्दै गएपछि काठमाडौंबासीको दैनिक जीवन पनि असहज हुँदै गएको छ ।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको थियो बिहीबार न्यूनतम् तापक्रम घटेर ४.५ डिग्रीमा झरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ।

उपत्यकामा चिसो बढेसँगै मानिसहरू आफूलाई तातो राख्न आगो ताप्ने, बाक्लो कपडा लगाउने गरेका छन् ।

चिसो बढ्दै जाँदा चिकित्सकहरूले सबेरै बिहान मर्निङ वाकमा ननिस्किन पनि सुझाएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

 

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १ : ०४ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका