चिसिँदो काठमाडौं उपत्यका ( तस्बिरहरू) « Khabarhub

चिसिँदो काठमाडौं उपत्यका ( तस्बिरहरू)


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिनयता पानी पर्न खोजेसँगै काठमाडौंमा चिसो बढेको छ। मंगलबार राति केहीबेर काठमाडौंमा पानी पर्न खोजेको  थियो ।

तर राम्ररी बर्षात् हुन सकेको छैन । चिसो बढ्दै गएपछि काठमाडौंबासीको दैनिक जीवन पनि असहज हुँदै गएको छ ।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको थियो बिहीबार न्यूनतम् तापक्रम घटेर ४.५ डिग्रीमा झरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ।

उपत्यकामा चिसो बढेसँगै मानिसहरू आफूलाई तातो राख्न आगो ताप्ने, बाक्लो कपडा लगाउने गरेका छन् ।

चिसो बढ्दै जाँदा चिकित्सकहरूले सबेरै बिहान मर्निङ वाकमा ननिस्किन पनि सुझाएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

 

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १ : ०४ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले