रास्वपाको सुदूरपश्चिम जिल्ला भेला सम्पन्न « Khabarhub

रास्वपाको सुदूरपश्चिम जिल्ला भेला सम्पन्न


११ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम अन्तर्गतको सबै जिल्ला भेला समापन भएको छ। पुस २८ गतेबाट सुरु भएको सो भेला आज समापन गरिएको हो ।

पार्टीले सो कार्यलाई सफल बनाउन सहयोग पुर्याउने वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वलगायत सम्पूर्णलाई धन्यावादसमेत दिएको छ ।

साथै सम्पन्न भेलाहरूले संगठनलाई थप सुदृढ बनाउने र समृद्ध बनाउन महत्त्वपूर्ण योगदान गर्ने रास्वपाको विश्वास छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ३ : ०८ बजे

आज देशभरको मौसम कस्तो रहला ?..

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादसैँ समापन हुँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६