घरमा बाँसुरी राख्दाका फाइदाहरू « Khabarhub

घरमा बाँसुरी राख्दाका फाइदाहरू


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

बाँसुरी भन्ने बित्तिकै हामीलाई भगवान् श्री कृष्णको याद आउने गर्छ । भगवान कृष्णलाई प्राय नेपालीहरूले पुज्ने गर्छन् । र भगवान् कृष्णको बाँसुरीको धुनको प्रशंसा नसुन्ने कमै होलान् ।

भगवान् कृष्णले बाँसुरी बजाएर १६ सय गोपिनीलाई मोहित पारेको पनि हामी सबैलाई याद नै छ । आज हामी यही बाँसुरीका बारेमा चर्चा गर्नेछौँ ।

बाँसुरी घरमा राख्दा परिवारका सदस्य तथा श्रीमान् श्रीमतीको सम्बन्धमा मिठास छाउँछ । यस्तै, वास्तु दोषबाट पनि छुटकारा पाउन सकिने वास्तु शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

वास्तु शास्त्रअनुसार पूजा कोठामा बाँसुरी राख्दा घरका मानिसहरूमा आपसी प्रेम र सद्भाव रहिरहन्छ र भगवान् कृष्णको कृपादृष्टि परिरहन्छ भन्ने मान्यता छ । बाँसुरीलाई उन्नति र प्रगतिको सूचक पनि मानिन्छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ६ : ३७ बजे

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र