धरहरासँगै निर्माण भएको भवनमा निःशुल्क पार्किङ  « Khabarhub

धरहरासँगै निर्माण भएको भवनमा निःशुल्क पार्किङ 


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरहरासँगै निर्माण भएको पार्किङ भवनमा निःशुल्क पार्किङ सुरु हुने भएको छ । 

काठमाडौं महानगरपालिकाले निःशुल्क पार्किङ सेवा दिने भएको हो । 

न्युरोडको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिबाट निःशुल्क पार्किङ सेवा दिने भएको महानगरपालिकाले जनाएको छ । 

नगर प्रहरी वरिष्ठ उपरीक्षक राजु नाथ पाण्डेका अनुसार न्युरोडको पार्किङ निषेध भएपछि यो सेवा दिइएको हो ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ४ : ५० बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त