टिकटकले ३० मिनेट लामो भिडियो अपलोड गर्ने सुविधा थप्ने « Khabarhub

टिकटकले ३० मिनेट लामो भिडियो अपलोड गर्ने सुविधा थप्ने


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टिकटकले ३० मिनेट लामो भिडियो अपलोड गर्ने सुविधा थप्ने भएको छ । सुरुमा परीक्षणका लागि टिकटकले निश्चित केही प्रयोगकर्ताका लागि ३० मिनेट लामो भिडियो अपलोड गर्ने सुविधा ल्याएको छ ।

टिकटक कै शैलीमा चल्ने चीनको डोयुइनले सन् २०२२ मै ३० मिनेटको भिडियो अपलोड गर्ने सुविधा ल्याएको थियो । यस सुविधाबाट डोयुइनले सकारात्मक प्रतिक्रिया पाएको थियो ।

टिकटकले सन् २०१८ मा १५ सेकेण्ड, सन् २०१९ मा ६० सेकेण्ड, २०२० मा ३ मिनेट, सन् २०२१ मा ५ मिनेटको भिडियो अपलोड गर्ने सुविधा ल्याएको थियो । टिकटकले सन् २०२२ मा १० मिनेट र सन् २०२३ मा १५ मिनेटको भिडियो अपलोड गर्ने सुविधा ल्याएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ६ : १६ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा