पानीमा डुबेर ११ महिने शिशुको मृत्यु « Khabarhub

पानीमा डुबेर ११ महिने शिशुको मृत्यु


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरमा कपडा धुन तयार पारेको पानी राखेको भाडामा डुबेर ११ महिने शिशुको ज्यान गएको छ।

शनिबार दिउँसो २ बजे भक्तपुर नगरपालिका-५ भेलुखेलमा बस्ने लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको ज्यान गएको प्रहरीले जनाएको हो। खाटमा सुतिरहेका लक्ष्मण भुँइमा खस्दा भाडोमा परेका थिए।

लगत्तै उपचारका लागि सिद्धि स्मृति अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ६ : २३ बजे

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी