भक्तराजलाई श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्री प्रचण्ड  « Khabarhub

भक्तराजलाई श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्री प्रचण्ड 


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यलाई श्रद्धाञ्जली दिएका छन्।

आचार्यको प्रार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ।

उनलाई  श्रद्धाञ्जिली दिन प्रधानमन्त्री प्रचण्ड, केपि शर्मा ओलि,  गृहमन्त्री नारायण काजी श्रेष्ठलगायत संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेका हुन् ।

यस्तै समाजसेवी अनुराधा कोइराला, वरिष्ठ कलाकार नीर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, कांग्रेस नेता विश्वप्रकाश शर्मा हास्यकलार जितु नेपाललगयात उपस्थित थिए ।

आचार्यको अन्त्येष्टि आजै पशुपतिस्थित आर्यघाटमा गरिने परिवारले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १ : ०४ बजे

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र