छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु « Khabarhub

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको एमआरएनए भ्याक्सिनको परीक्षण सुरु भएको छ ।

बेलायतका ५२ वर्षीय स्टिभ यङ माथि पहिलो परीक्षण गरिएको छ । गत अगस्टम उनको शरीरबाट क्यान्सर भएको भाग काटेर हटाइएको थियो ।

यो भ्याक्सिनको मुख्य काम इम्युन सिस्टम बढाउने तथा बाँकी रहेको क्यान्सर सेल हटाउने र फेरि कहिल्यै फर्कन नदिने हो ।

यो खोप अहिलेका कोभिड भ्याक्सिनकै प्रविधिबाट तया गरेर मानिसलाई दिइन्छ । यसको तेस्रो चरणको परिक्षण भइरहेको छ ।

मोर्डना र मेर्क सार्प एन्ड डोमेले बनाएको सो भ्याक्सिन क्लीनीकल परिक्षण भन्दा बाहिर उपलब्ध छैन । तर अन्य देशले पनि यसको उपयोग गर्न चाहिरहेका छन् । अस्ट्रलियाले पनि यसको परिक्षण गर्ने रुची देखाइसकेको छ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ७ : १९ बजे

बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)

काठमाडौं– आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरबाट

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक

जनकपुरधाम- धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा