वेस्टइन्डिज ए ले बनायो २०० रन  « Khabarhub

वेस्टइन्डिज ए ले बनायो २०० रन 


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको पहिलो खेल किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी छ । 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ‘ए’ ले दुई सय रन पार गरेको छ । 

चार विकेटको क्षतिमा १९ ओभरमा वेस्टइन्डिज ‘ए’ सो रन बनाएको हो ।

राम्रो लयमा ब्याटिङ गरिरहेको वेस्टइन्डिज ‘ए’ का कप्तान रोस्टन चेसले अर्धशतक पार गरेको छन् । उनले ४५ बलमा ७४ रन जोडेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १ : ५९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको