तरुण दलद्वारा प्रचण्ड, ओली र रविको पुत्ला दहन (तस्बिरहरु) « Khabarhub

तरुण दलद्वारा प्रचण्ड, ओली र रविको पुत्ला दहन (तस्बिरहरु)


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल तरुण दलले सरकारको विरोधमा आज चाबाहिलमा मसाल जुलुस प्रदर्शन गरेको छ । तरुण दलले सहकारी ठगीविरुद्ध मसाल जुलुस सङ्गै प्रधानमन्त्री , गृहमन्त्री र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलिको पुत्ला समेत जलाएकाे छ ।

तस्बिर : नेपाल फाेटाे लाइब्रेरी

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ८ : ४४ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले