उच्च जीपीएसहित एसईई पास गरे ‘महाजात्रा’का अर्बिनले « Khabarhub

उच्च जीपीएसहित एसईई पास गरे ‘महाजात्रा’का अर्बिनले


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


29.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘महाजात्रा’का बालकलाकार अर्बिन खड्का उच्च जीपीए ल्याएर माध्यामिक शिक्षा परीक्षा ‘एसईई’मा उत्तीर्ण भएका छन् । ३ दशमलव ६१ जीपीए ल्याएर उत्तीर्ण भएको उनले खबरहबलाई बताए ।

अपेक्षाअनुसार नतिजा आएकाले प्लस टूमा कम्प्युट साइन्स लिएर पढ्ने योजना उनले बनाइसकेका छन् । आईटी क्षेत्रमा जोडिने उनको इच्छा छ । यद्यपि अभिनयबाट टाढा नरहने योजना उनले सुनाए ।

अर्बिन आदर्श विद्या मन्दिरका विद्यार्थी हुन् । उनी अभिनित फिल्म ‘महाजात्रा’ छैटौँ दिनमा प्रर्दशनरत रहँदा एसईईमा सहभागी भएका थिए । 

त्यस फिल्ममा उनी नायक विपिन कार्की र नायिका वर्षा राउतको छोराका रुपमा देखिएका छन् । चैत ९ बाट प्रदर्शनमा आएको फिल्मले ५१ दिन मनाएको थियो । 

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ५ : २२ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि