एकीकृत समाजवादीको मतगणनामा तनाव « Khabarhub

एकीकृत समाजवादीको मतगणनामा तनाव

धकेलाधकेल भएपछि आधा घण्टा स्थगित, पदाधिकारीलाई मात्र गणनास्थलमा राखेर गन्न सुरु


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी र पोलिटब्यूरो चयन गर्न भएको निर्वाचनको मतगणनामा तनाव भएको छ ।

धकेलाधकेल भएपछि मतगणना नै झण्डै आधा घण्टा रोकिएको छ ।

एकै ठाउँमा मतगणना गरेको भन्दै पदाधिकारी बाहेकका व्यक्तिहरू मतगणना स्थलमा पसेपछि विवाद भएको हो ।

अहिले केही ग्याप राखेर अलग-अलग तीन ठाउँमा मतगणना सुरु भएको छ । मतगणनास्थलमा पदाधिकारीका उम्मेदवारहरूलाई मात्रै बस्न दिइएको छ ।

बीचमा अवरोध नभए आजै मध्यरातसम्म मतगणना सकिने र परिणाम सार्वजनिक हुने पार्टीका नेताहरूले बताएका छन्‌ ।

१७ पदाधिकारी र १०५ पोलिटब्यूरो चयन गर्न एकीकृत समाजवादीले १०औं महाधिवेशन सम्पन्न गरेको झण्डै डेढ महिनापछि निर्वाचन गराएको हो ।

यो पनि–

एकीकृत समाजवादीको निर्वाचन : ड्रमबाट मतपत्र झिकेर गन्न सुरु

एकीकृत समाजवादीको निर्वाचन : पानीको ड्रममा खसालिँदै मत (तस्बिरहरू)

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १० : ०३ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले