एकीकृत समाजवादीमा ७ सचिवका लागि ३३ जनाको उम्मेदवारी  « Khabarhub

एकीकृत समाजवादीमा ७ सचिवका लागि ३३ जनाको उम्मेदवारी 


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेकपा एकीकृत समाजवादीमा ७ जना सचिवका लागि ३३ जनाको उम्मेदवारी परेको छ ।

आज हुने १८ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यको निर्वाचनमा १ दलित सचिव १ आदिवासी सचिव र ५ खुल्ला सचिवको पनि निर्वाचन हुँदै छ ।

दलित सचिवमा निर देशी जैरु, गणेशबहादुर विश्वकर्मा र कृष्णबहादुर नेपाली भिड्दै  छन् ।

यस्तै आदिवासी सचिवमा वलदेव चौधरी, राजन राई र टोकबहादुर तामाङ प्रतिस्पर्धामा छन् ।

यस्तै ५ जना खुल्ला सचिवमा २७ जनाको उम्मेदवारी परेको हो ।

सूचीसहित 
१‍. श्रीनाथ बराल
२. प्रेमलकुमार खनाल
३. कृष्णप्रसाद शर्मा खनाल
४।घन प्रसाद गौतम
५. धर्मराज पौडेल
६- डा. वंशीधर मिश्र
७. धर्मराज निरौला
८. शेरबहादुर कुँवर
९. राजेन्द्रमान श्रेष्ठ
१०. दामोदर अर्याल
११. शिवप्रसाद भण्डारी
१२. चन्द्रबहादुर शाही
१३. रामेश्वर श्रेष्ठ
१४. सोमप्रसाद पाण्डेय
१५. भाष्कर काफ्ले
१६. सावित्राकुमारी भूसाल
१७. दिकुमारी पन्त
१८. नरेशकुमार शाही
१९. सुधिरप्रसाद शाह
२०. दिर्घबहादुर सोडारी
२१. केशवकुमार विष्ट
२२. शेरबहादुर के।सी।
२३. धनराज आचार्य
२४. रत्नेश्वर गोइत यादव
२५।हस्तबहादुर शाही
२६. गुरुप्रसाद बुर्लाकोटी
२७. विदुरप्रसाद सापकोटा

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  २ : २२ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता