समाचार

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा

By खबरहब

September 27, 2024

काठमाडौं- शुक्रबार बसेको न्यायपरिषद्ले उच्च अदालतका विभिन्न १४ जना न्यायाधीशहरूको सरुवा गरेको छ ।

उच्च अदालतमा दुईजना मुख्य न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेला सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिसमेत गरेको न्यायपरिषद् बैठकले १४ न्यायाधीशको सरुवा पनि गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू अवकाशमा जानु एकसाताअघि बैठक राखेर सर्वोच्चमा दुई न्यायाधीश नियुक्ति सिफारिसर उच्चका न्यायाधीशको सरुवा पनि गराएका हुन् ।

यस्तो छ सरुवा सूची