प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से  « Khabarhub

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से 


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २ अंकले बढेको छ । योसँगै नेप्से २६२९.८३ अंकको विन्दुमा पुगेको छ ।

सेसन अवधिमा ५२ लाख ३५ हजार ९३१ रुपैयाँ बराबरको ७ हजार २४४ कित्ता शेयर किनबेच भएको छ ।

सो सयमा २४ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, ७ वटा कम्पनीको शेयर मूल्य स्थिर हरेको छ ।

सेसनभर ४५ वटा कम्पनी कारोबारमा आउँदा ८७ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ११ : ०३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार