प्रधानमन्त्रीबाट मन्त्रालयहरूको समीक्षा बैठक आह्वान | Khabarhub Khabarhub

प्रधानमन्त्रीबाट मन्त्रालयहरूको समीक्षा बैठक आह्वान


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरुको समीक्षा बैठक डाकेका छन् । मन्त्रालयहरुको त्रैमासिक समीक्षाका लागि प्रधानमन्त्री ओलीले बैठक डाकेका हुन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सबै मन्त्री र सचिवहरूलाई बैठकमा बोलाइएको छ ।

बैठकमा सरकारले अहिलेसम्म गरेका काम, मन्त्रालयहरुको प्रगति विवरण र भावी योजनाका विषयमा छलफल तथा समीक्षा हुनेछ । एमाले अध्यक्ष समेत रहेका ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

 

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ९ : ४६ बजे

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर