प्रधानमन्त्रीबाट मन्त्रालयहरूको समीक्षा बैठक आह्वान « Khabarhub

प्रधानमन्त्रीबाट मन्त्रालयहरूको समीक्षा बैठक आह्वान


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरुको समीक्षा बैठक डाकेका छन् । मन्त्रालयहरुको त्रैमासिक समीक्षाका लागि प्रधानमन्त्री ओलीले बैठक डाकेका हुन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सबै मन्त्री र सचिवहरूलाई बैठकमा बोलाइएको छ ।

बैठकमा सरकारले अहिलेसम्म गरेका काम, मन्त्रालयहरुको प्रगति विवरण र भावी योजनाका विषयमा छलफल तथा समीक्षा हुनेछ । एमाले अध्यक्ष समेत रहेका ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

 

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ९ : ४६ बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ