प्रि ओपन सेसन : करिब ५ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : करिब ५ अंकले बढ्यो नेप्से


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेप्से परिसूचक करिब ५ अंकले बढ्यो । सेसनमा नेप्से ४.८५ अंकले बढेर २७२१.५२ को बिन्दुमा पुग्यो ।

सेसन अवधिमा ८५ लाख ८९ हजार ४२६ रुपैयाँ ३० पैसाबराबरको १३ हजार ८७७ कित्ता सेयर खरिदबिक्री भयो ।

सेसनभर ७९ कम्पनीको १६६ पटकको कारोबारमा ४१ कम्पनीको मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ । यस्तै १० कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १० : ५९ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको