किन मान्छेको हत्केला र पैतालामा रौँ उम्रिदैन ? « Khabarhub

किन मान्छेको हत्केला र पैतालामा रौँ उम्रिदैन ?


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव शरीरको अधिकांश अङ्गमा रौँ उम्रिएको हुन्छ । तर, हत्केला र पैतालामा रौँ उम्रिएको हुँदैन । सन् २०१८ मा गरेको एक अनुसन्धानको अनुसार मानिसको हत्केला र पैतालामा कहिल्यै पनि रौँ उम्रिँदैन ।

युनिभर्सिटी अफ पेन्सिलभेनियाका छाला विशेषज्ञहरूले यसबारे अनुसन्धान गरेका छन् । हाम्रो शरीरमा एक किसिमको प्रोटिन हुन्छ । जसले मालिक्युलर म्यासेन्जरको काम गर्ने गर्छ । जुन नसाका बीच कपाल उम्रन, स्पेश र बढाउनको लागि जानकारी लिने गर्छ ।

यस प्रोटिनबाट आउने सूचना र कपाल उम्रनको लागि महत्त्वपूर्ण रहेको छ । यो शरीरको लागि एउटा महत्त्वपूर्ण जीन हो । जुन रौँ उम्रनका लागि प्राकृतिक रूपमा शरीरमा अवरोधहरू सृजना गर्छ ।

यो अवरोधलाई पनि एक प्रोटिनका रूपमा लिन सकिन्छ । जसलाई ‘डिककफ’ भनिन्छ । यसैको कारणले हाम्रो हत्केला र पैतलामा कपाल उम्रिँदैन ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ८ : १० बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित