जनकपुरधाममा जनकपुर बोल्ट्सको विजयोत्सव (तस्बिरहरू) « Khabarhub

जनकपुरधाममा जनकपुर बोल्ट्सको विजयोत्सव (तस्बिरहरू)


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेका जनकपुर बोल्ट्स टिमले जनकपुरधाममा विजयोत्सव निकालेकाे छ ।

जनकपुर बोल्ट्स टिमका खेलाडीका साथै क्रिकेट समर्थकहरुको भीड़काबीच विजयोत्सव निकालिएको हो ।

ट्रफीसहित जनकपुरधाम स्थित रामजानकी बहु उद्येशिय रंगशालाबाट निकालिएको सो परेडमा मधेस प्रदेशका मुख्यमन्त्री सतिश शिंहले सबैलाई स्वागत गरेका छन् ।

रामजानकी बहु उद्येशिय रंगशालाबाट निकालिएको सो परेड जनकपुरधामको नगर परिक्रमा गर्दै  जानकी मन्दिरमा पुगेर समापन हुनेछ ।

जनकपुरधामबाट सुरु भएको विजयोत्सव मधेसको ८ वटै जिल्लामा ट्रफीसहित विजयोत्सव निकाल्ने तयारी गरिएको हो ।

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  २ : ४० बजे

कांग्रेस महाधिवेशनमा आजेदखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद