कोटेश्वर महोत्सव सुरु, बालेनले गरे उद्घाटन « Khabarhub

कोटेश्वर महोत्सव सुरु, बालेनले गरे उद्घाटन


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘हाम्रो कोटेश्वर दुर्मो कोटेश्वर’ भन्ने नाराका साथ आजदेखि पहिलो कोटेश्वर महोत्सव २०८१ सुरु भएको छ ।

महोत्सव पुस १३ गते शनिबारसम्म चल्ने मेयर बलेन्द्र शाहले उद्घाटन गरेका छन् ।

त्यसैगरी चाडपर्वका अवसरमा महानगरपालिकाभित्र बनाइएका मौलिक खाद्यवस्तु तथा विभिन्न स्टलहरू बिक्री तथा खरिदका लागि राखिएको छ ।

हेर्नुहोस् तस्बिरहरू : 

फोटोहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ४ : १६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको