जिल्ला र उच्च अदालतका २५ न्यायाधीशको सरूवा « Khabarhub

जिल्ला र उच्च अदालतका २५ न्यायाधीशको सरूवा


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्याय परिषद्ले जिल्ला र उच्च अदालतका न्यायाधीशहरूको सरुवा गरेको छ ।

शुक्रबार बसेको न्याय परिषद् बैठकले जिल्ला अदालतका १६ र उच्च अदालतका ९ जना न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको हो।

न्यायपरिषद्ले विषेश अदालतका खुसीप्रसाद थारुलाई सरुवा गरेर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा पठाएको छ ।

उता उच्च अदालत पाटन दरबन्दी भएर राजस्व न्यायाधीशरणमा काजमा रहेका रमेश ढकाललाई उच्च अदालत तुलसीपुरको बुटवल इजलास पठाइएको छ।

उता बुटवल इजलासमा रहेका दीपेन्द्र अधिकारीलाई उच्च अदालत पोखरामा सरुवा गरिएको छ।

जिल्ला अदालत अछामका प्रकाश ढुंगानाको जिल्ला अदालत पर्वतमा सरुवा गरिएको छ । जिल्ला अदालत इलामका न्यायाधीयश केशवप्रसाद घिमिरेलाई जिल्ला अदालत मोरङमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ४ : ४४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको