जिल्ला र उच्च अदालतका २५ न्यायाधीशको सरूवा « Khabarhub

जिल्ला र उच्च अदालतका २५ न्यायाधीशको सरूवा


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्याय परिषद्ले जिल्ला र उच्च अदालतका न्यायाधीशहरूको सरुवा गरेको छ ।

शुक्रबार बसेको न्याय परिषद् बैठकले जिल्ला अदालतका १६ र उच्च अदालतका ९ जना न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको हो।

न्यायपरिषद्ले विषेश अदालतका खुसीप्रसाद थारुलाई सरुवा गरेर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा पठाएको छ ।

उता उच्च अदालत पाटन दरबन्दी भएर राजस्व न्यायाधीशरणमा काजमा रहेका रमेश ढकाललाई उच्च अदालत तुलसीपुरको बुटवल इजलास पठाइएको छ।

उता बुटवल इजलासमा रहेका दीपेन्द्र अधिकारीलाई उच्च अदालत पोखरामा सरुवा गरिएको छ।

जिल्ला अदालत अछामका प्रकाश ढुंगानाको जिल्ला अदालत पर्वतमा सरुवा गरिएको छ । जिल्ला अदालत इलामका न्यायाधीयश केशवप्रसाद घिमिरेलाई जिल्ला अदालत मोरङमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ४ : ४४ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको