धार्मिक गतिविधिमा संलग्न तीन ताइवानी चीनमा पक्राउ « Khabarhub

धार्मिक गतिविधिमा संलग्न तीन ताइवानी चीनमा पक्राउ


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धार्मिक गतिविधिमा संलग्न भएका तीन जना ताइवानी नागरिक चीनमा पक्राउ परेका छन् । दक्षिणी चीनको गुवाङडोङ प्रान्तमा आई कुन ताओ धार्मिक अभियानमा संलग्न तीन ताइवानी नागरिक चीनमा पक्राउ परेको ताइवानी अधिकारीले जनाएका छन् ।

ताइवानका चिनियाँ मामिलासम्बन्धी अधिकारी लो वेन जियाले पक्राउ परेका तीनै जना ७० वर्ष उमेर समूहका रहेको जानकारी दिएका छन् । उनीहरुलाई जोङशाङ शहरस्थित एउटा निजी घरमा ग्रन्थ वाचन गरिरहेका बेला प्रहरीले छापा मारेर पक्राउ गरेको रेडियो फ्रि एशियाले जनाएको छ।

१९ औँ शताब्दीको अन्त्यतिर जापानी कब्जामा रहेका बेला चीनमा आई कुन ताओ नामक धार्मिक अभियान शुरु भएको बताइन्छ । चिनियाँ कम्युनिष्ट पार्टीले गैरकानुनी गोप्य समाज र धर्मान्धता फैलाउने भन्दै उक्त धार्मिक अभियानमाथि प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १२ : २८ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका