ब्रोइलर कुखुराको भाउ बढ्यो, अब प्रतिकिलो १५ रुपैयाँ महँगो पर्ने « Khabarhub

ब्रोइलर कुखुराको भाउ बढ्यो, अब प्रतिकिलो १५ रुपैयाँ महँगो पर्ने


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको भाउ एक महिनामै प्रतिकिलो १५ रुपैयाँसम्म बढाएको छ ।

जिउँदोमा प्रतिकिलो र १० र तयारी मासुमा प्रतिकिलो १५ रुपैयाँका दरले भाउ बढाइएको हो । भाउ बढाएसँगै संघले जिउँदो कुखुराको मूल्य प्रतिकेजी २३० र तयारी मासुको मूल्य प्रतिकेजी ३१५ रुपैयाँ निर्धारण गरेको छ ।

बजारमा भने जिउँदो कुखुरा र तयारी मासु दुबैको भाउ अहिले नै संघले तोकेभन्दा बढी छ । छाता संस्थाले नै भाउ बढाएपछि बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य थप बढ्नेछ ।

जाडो बढेको र बिहेको लगन परेका महिनामा बढी खपत हुने हुँदा कुखुुराको भाउ वर्षेनी बढ्ने गर्छ । तर, चिसोका बेला उत्पादन भने घट्ने गर्छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ५ : ३३ बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र