कोशीमा अति उच्च जोखिम तहको बाढी « Khabarhub

कोशीमा अति उच्च जोखिम तहको बाढी


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण देशको सबैभन्दा ठूलो सप्तकोशी नदीमा ठूलो बाढी चलिरहेको छ । नदीको जलसतह वृद्धि अति उच्च जोखिम अवस्थामा पुगेको छ ।

बाढीको वितण्डा मच्चिने जोखिम बढेपछि बिहानैदेखि सप्तकोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ । अहिले ब्यारेज क्षेत्रमा अतिउच्च वहाव छ ।

बाढीका कारण सो क्षेत्रमा यतिखेर ४ लाख ९४ हजार क्युसेक पानी बगिरहेको नेपाल प्रहरीले जानकारी दिएको छ । कोशीले १० वटा स्टेशनमा खतराको तह पार गरेको छ । अन्य तीन स्थानमा सतर्कता तह पार भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : २० बजे

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर