धनकुटा पाख्रीबासमा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु | Khabarhub Khabarhub

धनकुटा पाख्रीबासमा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धनकुटाको पाख्रीबासमा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।

पाख्रीबास नगरपालिका-५, गुराँसेडाँडाका ३५ वर्षीया आशा तामाङ र उनकी आमा करिब ५० वर्षीया रामकुमारी तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो ।

शनिबार बिहान करिब साढे ३ बजेतिर पहिरो चलेपछि आमाछोरी सामान निकाल्न घरभित्र जान खोज्दा पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विश्व खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : ३४ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र