धनकुटा पाख्रीबासमा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु « Khabarhub

धनकुटा पाख्रीबासमा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धनकुटाको पाख्रीबासमा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।

पाख्रीबास नगरपालिका-५, गुराँसेडाँडाका ३५ वर्षीया आशा तामाङ र उनकी आमा करिब ५० वर्षीया रामकुमारी तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो ।

शनिबार बिहान करिब साढे ३ बजेतिर पहिरो चलेपछि आमाछोरी सामान निकाल्न घरभित्र जान खोज्दा पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विश्व खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : ३४ बजे

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा