अफ्रिका कप अप नेसन्स : नाइजेरिया क्वार्टरफाइनलमा प्रवेश | Khabarhub Khabarhub

अफ्रिका कप अप नेसन्स : नाइजेरिया क्वार्टरफाइनलमा प्रवेश


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिका कप अफ नेसन्समा नाइजेरियाले क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

गएराति भएको खेलमा नाइजेरियाले क्यमरुनलाई २–० गोलले हराउँदै क्वार्टफाइनलको यात्रा तय गरेको हो ।

नाइजेरियाका लागि एडेमोला लुकम्यानले दुई गोल गरेका थिए । उनले खेलको ३६औँ९०औँ मिनेटमा गोल गरेका थिए ।

नाइजेरियाले अन्तिम आठका लागि अब एनगोलासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ७ : ३७ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान