अफ्रिका कप अप नेसन्स : नाइजेरिया क्वार्टरफाइनलमा प्रवेश | Khabarhub Khabarhub

अफ्रिका कप अप नेसन्स : नाइजेरिया क्वार्टरफाइनलमा प्रवेश


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिका कप अफ नेसन्समा नाइजेरियाले क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

गएराति भएको खेलमा नाइजेरियाले क्यमरुनलाई २–० गोलले हराउँदै क्वार्टफाइनलको यात्रा तय गरेको हो ।

नाइजेरियाका लागि एडेमोला लुकम्यानले दुई गोल गरेका थिए । उनले खेलको ३६औँ९०औँ मिनेटमा गोल गरेका थिए ।

नाइजेरियाले अन्तिम आठका लागि अब एनगोलासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ७ : ३७ बजे

बढ्दो मानव बेचबिखन : भिजिट भिसाका नाममा बेचिँदै नेपाली महिला

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसारका नयाँ स्वरूप र आयामहरू नियन्त्रणका

डेडिकेटेड–ट्रंकलाईन विवाद : ट्रेड युनियनहरू प्राधिकरणको पक्षमा

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणका क्रियाशील ट्रेड युनियनहरूले डेडिकेटेड–ट्रंक लाईन

दुईतिहाइ विश्वास पाएका ओलीसामु चार चुनौती !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत

आजका समाचार : ओलालाई दुईतिहाइ विश्वास, बंगलादेशमा आरक्षण खारेज, नेपाली विद्यार्थी फर्किँदै

प्रधानमन्त्री ओलीले पाए संसद्‍को दुईतिहाइ मत, पक्षमा १८८, विपक्षमा ७४

उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयको सुधारका लागि