आहा रारा गोल्डकप : आज संकटा र आर्मीबीच प्रतिस्पर्धा हुने « Khabarhub

आहा रारा गोल्डकप : आज संकटा र आर्मीबीच प्रतिस्पर्धा हुने


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आहा रारा गोल्डकप फुटबलमा आज साविक विजेता संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुने दोस्रो क्वार्टरफाइनल खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्ने उद्देश्यका साथ मैदानमा उत्रने छन् ।

संकटा बाई पाएर सिधै क्वार्टरफाइनलमा पुगेको हो भने आर्मीले राइजिङ स्टार फुटबल क्लबलाई हराएको थियो ।

प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फाइनल खेल माघ २० गते हुनेछ ।  

 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ९ : ३१ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज