‘पुजार सार्की’मा यस्तो देखिए आर्यन, प्रदीप र पल « Khabarhub

‘पुजार सार्की’मा यस्तो देखिए आर्यन, प्रदीप र पल


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मल्टिस्टारर चलचित्र ‘पुजार सर्की’को पहिलो पोस्टर सार्वजनिक भएको छ । सो पोस्टरमा फिल्मका तीन नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अटाएका छन् ।

जातीय विभेदको कथामा आधारित सो चलचित्रमा आर्यन र पलको ‘गेटअप’ गाउँले परिवेशको छ । प्रदीपको पात्र भने पोस्टरबाट अनुमान गर्न गाह्रो छ । उनले लामो कपालमा माथि पुरानो टोपी लगाएका छन् ।

माघ १६ बाट छायांकन गर्ने भनिएको यो फिल्मको निर्माण टोली ‘लोकेसन’मा पुगिसकेको छ ।

किङडम नेटवर्कको ब्यानरमा बन्ने यस फिल्ममा अन्जना बराइली र परीक्षा लिम्बूको पनि अभिनय रहनेछ ।

विकास सुवेदीको लेखन रहेको यो फिल्म दिनेश राउतले निर्देशन गर्दैछन् भने सुवास भुसालको लगानी रहेको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ११ : ५३ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा