इजरायली आक्रमणबाट २६ हजार ४ सय २२ प्यालेस्टाइनीको मृत्यु « Khabarhub

इजरायली आक्रमणबाट २६ हजार ४ सय २२ प्यालेस्टाइनीको मृत्यु


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

गाजा– इजरायलले गाजामा गरेको आक्रमणबाट २६ हजार ४ सय २२ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

गत ७ अक्टोबरदेखि भएको गाजामाथिको आक्रमणबाट कम्तिमा २६ हजार ४२२ जना प्यालेस्टाइनीको मृत्यु भएको र ६५ हजार ८७ घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ हजार बालबालिका र ७ हजार ५०० महिला रहेका छन् । विगत २४ घण्टामा १६५ प्यालेस्टाइनी मारिएका र २९० जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

गाजामा इजरायलको आक्रमणले घेराबन्दी गरिएको क्षेत्रको ठूलो भाग ध्वस्त पारेको छ र त्यहाँका करिब ८५ प्रतिशत मानिस  विस्थापित गरेको मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  २ : ३६ बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि