गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा पर्‍यो « Khabarhub

गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा पर्‍यो


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


56.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका रचना रिमाल सडक दुर्घटनामा परेकी छिन् । आज नेपालगञ्ज विमानस्थलबाट दाङको लमही महोत्सवमा जाँदै गर्दा गायिका रिमाल सवार गाडी दुर्घटनामा परेका हो ।

गायिका रिमाल सवार गाडीलाई विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा रिमाल सवार गाडी क्षति पुगेको छ ।

दुर्घटनामा आफूसहित सबै यात्रु सकुशल रहेको रिमालले जानकारी दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आजै लमही महोत्सवमा हुने भनिएको आफ्नो साङ्गितिक प्रस्तुति भोलि हुने जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ६ : ५१ बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम