गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा पर्‍यो « Khabarhub

गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा पर्‍यो


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


56.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका रचना रिमाल सडक दुर्घटनामा परेकी छिन् । आज नेपालगञ्ज विमानस्थलबाट दाङको लमही महोत्सवमा जाँदै गर्दा गायिका रिमाल सवार गाडी दुर्घटनामा परेका हो ।

गायिका रिमाल सवार गाडीलाई विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा रिमाल सवार गाडी क्षति पुगेको छ ।

दुर्घटनामा आफूसहित सबै यात्रु सकुशल रहेको रिमालले जानकारी दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आजै लमही महोत्सवमा हुने भनिएको आफ्नो साङ्गितिक प्रस्तुति भोलि हुने जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ६ : ५१ बजे

रास्वपाको उम्मेदवार छनोट रूपरेखा : पैसा, पहुँच र गुटको प्रभाव नचल्ने 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका

साउदीका लागि प्रस्तावित राजदूत सुनार अस्वीकृत हुँदा १० जनाको नाम अनुमोदन

काठमाडौं – संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका