भारतविरुद्धको टेस्ट सिरिजमा इङल्याण्डको विजयी शुरुवात | Khabarhub Khabarhub

भारतविरुद्धको टेस्ट सिरिजमा इङल्याण्डको विजयी शुरुवात


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङल्याण्डले भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेल जितेको छ । टेस्टको पाँचौं दिन इङल्याण्डले दिएको २३१ रनको लक्ष्य पछाएको भारत २०२ रन बनाएर अलआउट भएपछि इङल्याण्ड २८ रनले विजयी भएको हो ।

यस टेस्टमा इङल्याण्डले पहिला ब्याटिंग गर्दै पहिलो इनिंगमा २४६ रन बनाएको थियो भने भारतले पहिलो इनिंगमा ४३६ रन बनाएको थियो ।

भारतले पहिलो इनिंगमा १९० रनको अग्रता लिएको थियो । दोस्रो इनिंग ब्याटिंग गर्न आएको इङल्याण्डले ४२० रन बनाएपछि भारतलाई २३१ रनको लक्ष्य दिएको थियो ।

यो जितपछि इङल्याण्डले ५ खेलको सिरिजमा १–० को अग्रता लिएको छ । अब दोस्रो टेस्ट फेब्रुअरी २ देखि शुरु हुदै छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : १० बजे

नजिकिँदै चीन-भारत : सीमामा शान्तिपछि सिधा हवाई उडानदेखि भिसा सुविधाबारे छलफल

नयाँदिल्ली-  ब्राजिलमा जारी जी-२० शिखर सम्मेलनका क्रममा भारत र चीनका

डोटी सवारी दुर्घटना : क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध

डोटी– सवारी दुर्घटना प्रकरणमा डोटीस्थित केआईसिंह राजमार्ग अवरुद्ध पारिएको छ।

एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँ : मन्त्री पौडेल

पर्वत– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं–  बाँकेको नरैनापुर गाउँपालिका-५ मटेहिया गाउँ बस्ने ४८ वर्षीय बाबुराम

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहितको अभियोगमा मुद्दा चलाइने

काठमाडौं-  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा पक्राउ गरिएका