त्रिदेशीय टी–२० सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपाल फिल्डिङमा « Khabarhub

त्रिदेशीय टी–२० सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपाल फिल्डिङमा


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि नेदरल्याण्ड्सले ब्याटिङ गरिरहेको छ ।

हिजोको पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको नेपाल आज नेदरल्याण्ड्सलाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । यस्तै नेदरल्याण्ड्स भने सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म भएका ९ अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा दुवैले चार–चार खेल जितेका छन् । एक खेल भने वर्षाका कारण रद्द भएको थियो । 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ११ : ५३ बजे

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ