महिला च्याम्पियन्स लिग : चेल्सी सेमिफाइनलमा « Khabarhub

महिला च्याम्पियन्स लिग : चेल्सी सेमिफाइनलमा


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  युईएफए महिला च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो लेगमा डच क्लब आयाक्ससँग १–१ गोलको बराबरी भए पनि चेल्सीले समग्रमा ४–१ को जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । पहिलो लेगमा चेल्सीले ३–० को जित निकालेको थियो ।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीकी मायरा रामिरेज र आयाक्सकी चेसिटी ग्रान्टले एक–एक गोल गरेका थिए ।

 

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ९ : ०० बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा